Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

६ महिनामा लागुऔषधसहित २२ सय ४६ जना पक्राउ

६ महिनामा लागुऔषधसहित २२ सय ४६ जना पक्राउ

  • चालु आर्थिक वर्ष २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा  गृह मन्त्रालयका अनुसार प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् । पक्राउ पर्नेहरुमा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij