Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसी सम्झौताविरुद्ध बढ्दो आक्रोश 

एमसीसी सम्झौताविरुद्ध बढ्दो आक्रोश 

  • काठमाडौँ । एमसीसी सम्झौताविरुद्ध राजनीतिक दलहरुले बुधबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उक्त सम्झौताविरुद्ध संसद बाहिर रहेका दलहरु नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । 

    AGNI GROUP

    उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij