Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

 भोलिबाट पशुपतिनाथकाे मन्दिर खुल्ने

 भोलिबाट पशुपतिनाथकाे मन्दिर खुल्ने

  • काठमाडाैँ । पशुपतिनाथको मन्दिर भोलिबाट खुला हुने भएको छ । भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ ।

    AGNI GROUP

    जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij