Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

लेलेमा तनाव : रोकिएको ट्याक्सीभित्र पुरुषको शव

लेलेमा तनाव : रोकिएको ट्याक्सीभित्र पुरुषको शव

  • ललितपुर । गोदावरी नगरपालिका–१०, चापागाउँस्थित लेलेमा रोकिएको ट्याक्सीमा एक पुरुषको शव फेला परेको छ । प्रहरी स्रोतका अनुसार बा २ ज १९३२ नम्बरको ट्याक्सीमा ललितपुरकै वीरबहादुर बम्जनको शव फेला परेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरण आउन बाँकी रहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij