Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कांग्रेस मुख्यालयमा पोखियो ने.वि. संघको आक्रोस

कांग्रेस मुख्यालयमा पोखियो ने.वि. संघको आक्रोस

  • काठमाडाैँ । नेपाली काँग्रसको केन्द्रीय कार्यालयमा भातृ संस्था  नेपाल विद्यार्थी संघका कार्यकर्ताले लफडा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    लामो समयसम्म अधिवेशन नभएको पनि तदर्थ समितिकै भरमा चल्दै आएको नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना हालै सम्पन्न काँग्रस महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भए पश्चात नेविसंघका कार्यकर्ताहरुले नयाँ नेतृत्व चयनका लागि दवाव दिइरहेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij