Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

अग्निको अघि कालो झण्डा

अग्निको अघि कालो झण्डा

  • काठमाडाैँ । नेकपा एमालेनिकट युवासंघले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेमा कोलोझण्डा देखाएर प्रदर्शन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पदीय आचरण अनुसार काम नगरेको भन्दै युवा संघका कार्यकर्ताले सभामुख सापकोटालाई कालोझण्डा देखाएका हुन् । 

    AGNI GROUP

    पार्टीले कारवाही गरेका माधवकुमार नेपाललगायत १४ सांसदको पद खारेज नगरिदिएकोमा सभामुखविरुद्ध एमालेले संसदमा विरोध गर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij