Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

प्रधानसेनापतिद्धारा दार्चुला–तिंकर सडकको  निरीक्षण

प्रधानसेनापतिद्धारा दार्चुला–तिंकर सडकको  निरीक्षण

  • काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्। सेनाले निर्माण गरिरहेको सडकको अवस्थाबारे बुझ्न प्रधानसेनापति व्यासको सुनसेरा गएका हुन् । 

    AGNI GROUP

    अहिलेसम्म एक सय ५८ किलोमिटर सडकखण्डको ट्र्याक खुलाइएको छ । जसअनुसार महाकाली करिडोर खण्डमा ९० किलोमिटर तथा तिंकर सडकमा ४३ किलोमिटर सडकको दार्चुला तिंकर सडक योजनाअन्तर्गत ट्र्याक खुलाइएको छ । कुल १८ अर्ब लागतमा निर्माण सम्पन्न हुने यो योजनाको हालसम्म डेढ अर्ब बढी बजेट खर्च भएको छ । 

     

     

     

    उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। सरकारले गत वर्ष सदरकुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो। सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij