Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बालकुमारीको भव्य जात्रा

लावालश्कर खुशी, एसएसपी दुःखी

लावालश्कर खुशी, एसएसपी दुःखी

  • ललितपुर । 'यो खुशीयालीको समय हो, तर म खुशी हुन सकिरहेको छैन ।' प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले सार्वजनिकरुपमै प्रतिबद्धता गरेका शब्द हुन् यी ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी परिसर ललितपुरभित्र ल्याइएको बालकुमारीको मुर्ति हस्तान्तरणकै समयमा परिसर प्रमुख पोखरेलले भने, ‘जब चोरलाई कानुनी दायरामा ल्याउँछु, तब खुशी मनाउनेछु ।'

    AGNI GROUP

    हात्तिवनमा भेटिएको मुर्तिलाई परिसर ल्याएर स्थानीयलाई हस्तान्तरण गरिएको थियो । मुर्तिलाई बाजागाजासहित सुनाकोठी लगिएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij