Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बजगाईँले बाजी मार्ला त काजी ?

बजगाईँले बाजी मार्ला त काजी ?

  • काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईंलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । 

    onlinepatrika
    Arghakhachi

    २०७७ साल वैशाख १ गतेबाट कार्यालयमा अनुपस्थित रहेका बजगाईंलाई सात दिनभित्र सफाइ पेस गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।

    AGNI GROUP

    सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईंलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij