Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

‘लप्पन छप्पन २’ फागुनमा २० मा प्रदर्शन हुने

‘लप्पन छप्पन २’ फागुनमा २० मा प्रदर्शन हुने

  • काठमाडौँ । चलचित्र ‘लप्पन छप्पन २’ यहीँ फागुन २० गते प्रदर्शन हुने भएको छ । फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शन मिति सरेर २० फागुनमा पुगेको हो । 

    onlinepatrika
    Arghakhachi

    नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण पक्षले जानकारी दिएको छ । 

    AGNI GROUP

    निर्देशनक मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारको अभिनय छ ।

    चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति शिवाकोटी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij