Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार लुम्बिनीमा सार्वजनिक बिदा

प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार लुम्बिनीमा सार्वजनिक बिदा

  • काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    AGNI GROUP

    प्रदेश सरकार लुम्बिनीको मन्त्रिपरिषद् बैठक १३ चैत २०७७ को निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    273187073_1325192571291588_750720624160844655_n (1).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij