Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । वाणगंगा नगरपालिका–९ चौवाबाट पाँच थान भरुवा बन्दुक सहित स्थानीय रामसमुज थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा रामसमुजको घर खोजतलासी लिदा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो । उक्त घटनाको थप अनुसन्धान भईरहे प्रहरीले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij