Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मंगलबार कांग्रेसले संसदीय दलको  बैठक

मंगलबार कांग्रेसले संसदीय दलको  बैठक

  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक भोलि मंगलबार बोलाएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरावरिुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलपिल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij