Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लोकतन्त्रमाथिको हमला : ओली

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग लोकतन्त्रमाथिको हमला : ओली

  • काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्तावमाथि नेकपा एमाले दलका नेता तथा अध्यक्ष केपी ओलीले लोकतन्त्रमाथि हमला भएको बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा आज बसेको दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताएका हुन् । 

    AGNI GROUP

     

     

     

     


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij