Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

महाअभियोग प्रस्तावबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

महाअभियोग प्रस्तावबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल

  • काठमाण्डौं/ संघीय संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे देउवा, प्रचण्ड र नेपालबीच  छलफल भएको छ। सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान छलफल भएको हो।

    onlinepatrika
    Arghakhachi

    भेटमा प्रधानन्यायाधीशविरुद्धको महाअधियोग प्रस्तावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए। भेटमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० बारे भने छलफल नभएको उनले बताए।

    AGNI GROUP

    ‘तीन शीर्ष नेताबीच भएको भेटवार्ता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो।तर, एमसीसीको बारेमा छलफल नभएको अध्यक्ष प्रचण्डले बताएका थिए,’ प्रेस संयोजक किरणले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij