Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटी जाने प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठले बिदाई गरेका छन् ।
उक्त मिसनमा जाने प्रहरी कर्मचारीहरूमा प्रहरी निरीक्षक ४ जना र प्रहरी नायव निरीक्षक ५ जना गरी जम्मा ९ जना रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij