Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

PRANK का 'हिरो' आकाश पक्राउ

PRANK का 'हिरो' आकाश पक्राउ

  • काठमाडौं । सार्वजनिकस्थलमा मजाक, ख्यालठट्टाको नाममा सर्वसाधारणलाई हैरानी दिएको भन्दै झापाका आकाश सेडाईँ पक्राउमा परेका छन् । सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिकरुपमा सास्ती दिने, दिक्दार लगाउने जस्तो क्रियाकलाप गरेको अभियोगमा सेढाईँलाई साइबर व्यूरोले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    मजाकको नाममा गोप्य भिडियो बनाएर युट्युब च्यानलमा राख्ने गरेको कसुर आकाशमाथि छ । आकाशको NEPALI PRANKSTAR नामको युट्युब च्यानल संचालनमा छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij