Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सत्ता गठबन्धनकाे बैठक पछिमात्रै एमसीसी टेबल नगर्न प्रधानमन्त्री तयार

सत्ता गठबन्धनकाे बैठक पछिमात्रै एमसीसी टेबल नगर्न प्रधानमन्त्री तयार

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल नगर्न भएका छन् । संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

    onlinepatrika
    Arghakhachi

    बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेटमा एमसीसी टेबल नगर्न आग्रह  गरेपछि देउवा प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न भएका हुन् ।   

    AGNI GROUP

    सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी काँग्रेस नेताहरुको छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन छन् । भट्टराईको पक्षमा ११ र यादवको पक्षमा ८ सांसद रहेको जसपाका नेताहरु बताउँछन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij