Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । नेकपा एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएको छ । एक साता अघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् । जबरजस्त करणीको किटानी जाहेरी परेपछि परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो । त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij