Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले बिहिबार निर्वाचन आयोगमा दर्ता भएसँगै राजीनितक दलको मान्यता पाएको छ। सिके राउतले निर्वाचन प्रयोजनका लागि पार्टी दर्ता गर्ने आयोगमा निवेदन दिएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएसँगै सो दलले चुनावमा भाग लिने जनाएको हो।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij