Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय

तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय

  • काठमाडौँ । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    AGNI GROUP

    प्रशासनतर्फ तीन एआएजीपीको दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फको एआईजीपीको संख्या प्रशासनतर्फ ८ पुगेको छ भने प्राविधिकतर्फ एकजना गरेर जम्मा एआईजीपीको संख्या नौ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij