Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

छतबाट खस्दा इन्जिनियर बज्राचार्यको निधन

छतबाट खस्दा इन्जिनियर बज्राचार्यको निधन

  • ललितपुर । ललितपुर महानगरपालिका भिन्छेबहालका ५६ वर्षीय राजु बज्राचार्यको ससुराली घरको छतबाट लडेर मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    ललितपुर नटोलस्थित ससुरालीको ३ तले घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि अल्का अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग पुल्चोकले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij