Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

झुन्डिएको अवस्थामा एक युवती फेला

झुन्डिएको अवस्थामा एक युवती फेला

  • काठमाडौं । नगरकोटको  सम्शेर टोलमा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको घाँटीमा खादाको पासो लगाएको देखिएको भक्तपुरका प्रहरीका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । डिएसपी पाण्डेका अनुसार घटनाको अनुसन्धान जारी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij