Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । नेपालगन्जस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरी फरार भएका टीकापुर नगरपालिका–९ कैलालीका २६ वर्षीय सन्जु बिकलाई प्रहरीले पक्राउ गरेको हो । खुकुरीसहित पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij