Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

'देउवाको बोली नै मेरो वाचा'

'देउवाको बोली नै मेरो वाचा'

  • काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाक्रीले मन्त्रिपरिषद् रहँदासम्म प्रधानमन्त्रीको धारणा नै आफ्नो हुने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी मन्त्री झाक्रीले शुक्रबार संसद् बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफू मन्त्रिपरिषद्को सदस्य रहँदासम्म एमसीसीलगायत अन्य विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् । 

    AGNI GROUP

    ‘म मन्त्रिपरिषद्को सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणाभन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन’, उनले भनिन् ‘जतिबेलासम्म म यो मन्त्रिपरिषद्को सदस्य हुन्छु मेरो यही धारणा हो।’ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij