Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

  • काठमाडौँ । उल्लेखनीय प्रणाली सक्रिय नभएकाले आज देशभर मौसम सफा रहने छ ।

    onlinepatrika
    Arghakhachi

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सफा रहने छ यद्यपि देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने पनि जनाइएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिएको छ । 

    AGNI GROUP

    पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि औंल्याइएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij