Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । सत्तारुढ घटकले एमसीसी सम्झौता प्रतिनिधिसभाका टेबुल गर्ने निर्णय गरेको छ । उक्त निर्णयमा सर्वसाधारणले नयाँ बानेश्वगर स्थित संसद भवन वरपर विरोध प्रदर्शन गरेका छन। नयाँबानेश्वर क्षेत्रमा अहिले तनाव सिर्जना भएको छ। प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् भने प्रहरीले लाठी प्रहार गरेको छ। बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij