Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सचिवालयबाट संसदको टेवलमा पुग्न एमसीसीलाई ३२ महिना

सचिवालयबाट संसदको टेवलमा पुग्न एमसीसीलाई ३२ महिना

  • काठमाण्डौ/ सचिवालयबाट संसदको टेवलमा पुग्न एमसीसीलाई साढे दुई वर्ष लागेको छ । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्‍ सचिवालयमा दर्ता भएको ३२ महिनापछि आज आइतवार प्रतिनिधिसभा बैठकमा पेश भएको छ । ओली सरकारले  २०७५ माग २५ गते मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयानुसार अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा दर्ता गराएको थियो ।

    onlinepatrika
    Arghakhachi

    ओली सरकारले  २०७५ माग २५ गते मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयानुसार अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै  तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले वि.सं. २०७६ असार ३० गते संसद सचिवालयमा दर्ता गराएका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij