Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

दुर्गाको बोली एमसीसी जाओस् खाली

दुर्गाको बोली एमसीसी जाओस् खाली

  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर उनले एमसीसी खारेज गर्नुपर्ने बताएकी हुन् ।

    AGNI GROUP

    उनले भनिन्, ‘जसरी श्रीलंकाले फिर्ता पठाएको छ, हामीले पनि त्यसरी नै फिर्ता पठाउनुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij