Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेकपा एमाले आन्तरिक छलफलमा जुट्दै

नेकपा एमाले आन्तरिक छलफलमा जुट्दै

  • काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल  लगत्तै प्रमुख प्रतिपक्ष  दल एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका छन् । 

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायत नेताहरु उपस्थित छन्। 
    यसअघि एमालेले एमसीसीबारे संसदमा टेबल भएपछि मात्र आफ्नो पार्टीले धारणा बनाउने बताएको थियो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij