Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

च्यापिएर महिला प्रहरीको मृत्यु

च्यापिएर महिला प्रहरीको मृत्यु

  • काठमाडाैँ । बाँकेको कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहमा ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएका प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता विसी रहेकी छिन्।

    onlinepatrika
    Arghakhachi

    शमशेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक, कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासि पल्टिदा विसी च्यापिएकी थिइन्। घाइते भएकी उनको उपचारको क्रममा  मृत्यु भएको हो।

    AGNI GROUP

     सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij