Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

चार कैदीबन्दी रिहा

चार कैदीबन्दी रिहा

  • लमजुङ । लमजुङ कारागारका चारजना कैदी बन्दी रिहा भएका छन् । कारागार कार्यालयले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा उनीहरूलाई बाँकी कैद मिनाह गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कारागारका जेलर जगदीश मिश्रका अनुसार कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका दोर्दी गाउँपालिका–६ ढोडेनीकी ४६ वर्षीया खेशकुमारी गुरुङ, कर्तव्य ज्यान मुद्दाकै राइनास नगरपालिका–३ का ३६ वर्षीया सम्झना विक रिहा भएका हुन् ।

    AGNI GROUP

    त्यसैगरी बहुविवाह मुद्दाका बेंसीसहर नगरपालिका–१० का ३३ वर्षीय सोमबहादुर तामाङ र अवैध वन पैदावार ओसारपसारसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका बेंसीसहर नगरपालिका–६ का ५० वर्षीय मीनबहादुर तामाङ पनि छुटेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij