Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । एमसीसी संसदमा पेस भएकोमा नेपाल कम्युनिष्ट पार्टीले आज सोमबार एक विज्ञप्ती निकालेर नेकपाले विरोध जनाएको छ । लोक नारायण दुवेदी कार्यवाहक अध्यक्ष रहेका नेकपाले विज्ञप्तीमा भनेको छन्, ‘प्रतिनिधि सभामा यो विवादस्पद सम्झौता टेबुल गरिनु आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह हुनेछ।’
विज्ञप्तीमा सरकारको गलत कार्यको विरोध गर्न पनि आम जनतलाई आह्वान गरिएको छ। ‘एमसीसी नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलवाड गरेको छ । नेकपा जोडदार रुपमा एमसीसीविरुद्ध उत्रन आह्वान गर्दछ’ विज्ञप्तीमा भनिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij