Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसीकाविरुद्धमा आइतबार नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन्।
अध्यक्ष केसीले आज विज्ञप्तिमा उनले आफ्नो पार्टीले सुरुदेखि नै एमसिसी विरोध गर्दै आएको स्पष्ट गरेका छन्। अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्ध आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचारको व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij