Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

 नेता पौडेलसँग प्रचण्डले भने, गठबन्धन टुट्दैन

 नेता पौडेलसँग प्रचण्डले भने, गठबन्धन टुट्दैन

  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले भेट गरेका छन् । उक्त भेटमा प्रचण्डले पौडेललाई एमसीसीका कारण गठबन्धन नटुट्ने विश्वास दिलाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताए । साथै उनले पाँचदलीय गठबन्धन नटुट्ने समेत बताएका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij