Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

गोटिखेलका शान्तप्रसादको दुर्घटनामा निधन 

गोटिखेलका शान्तप्रसादको दुर्घटनामा निधन 

  • ललितपुर । सातदोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार (आज) बिहान करिब चार बजे ललितपुरको सातदोबाटोबाट ग्वार्को जाने क्रममा प्र.३.०१.०२४ च ४१४६ नम्बरको पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उक्त दुर्घटनाम मृत्यु हुनेमा ललितपुरको महाकाल गाउँपालिका–३ बस्ने ६८ वर्षीय शान्तप्रसाद तिमिल्सिना रहेका छन् भने उक्त दुर्घटना सवारी चालक सोही ठाउँका २७ वर्षीय सुजन तिमिल्सिना घाइते भएका छन् । 

    AGNI GROUP

    दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका शान्तप्रसादको उपचारका क्रममा विएनवी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij