Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

१८ वटा राष्ट्रिय झण्डा चोरी

१८ वटा राष्ट्रिय झण्डा चोरी

  • काठमाडाैँ । भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट नेपालको राष्ट्रिय झण्डा चोरी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिमले मैदानमा २० वटा झण्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झण्डा मात्रै बाँंकी छन् । 

    AGNI GROUP

    झण्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij