Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रचण्ड र गृहमन्त्री बालकृष्णबीच भेटवार्ता

प्रचण्ड र गृहमन्त्री बालकृष्णबीच भेटवार्ता

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण खुमलटार गएका थिए । 

    onlinepatrika
    Arghakhachi

    अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा टेबल पेश गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १२ गते बिहीबार बस्ने गरी स्थगित गरिएकोे प्रतिनिधि सभा बैठकबाट एमसीसीलाई पारित गर्ने गृहकार्यमा सरकार जुटिरहेको बेला कांग्रेस नेतासमेत रहेका मन्त्री खाँण प्रचण्डलाई भेट्न खुमलटार गएका थिए ।

    भेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको मन्त्री खाँणका स्रोतले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताउँदै आएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij