Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

नेपाल प्रहरीका एसपी कताकता ? (सूचीसहित)

नेपाल प्रहरीका एसपी कताकता ? (सूचीसहित)

  • काठमाडौं । नेपाल प्रहरीका १८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गङ्गा पन्त, गोपाल भट्टराई, गोविन्द थपलिया, डा मनोजकुमार केसी, तुल बहादुर कार्की, दयानिधि ज्ञवाली, दान बहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल रहेका छन् ।

    AGNI GROUP

    हेर्नुहोस सूची

    sp saruwa.jpg

    sp saruwa1.jpg

    sp saruwa2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij