Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सभामुख र गृहमन्त्रीबीच भेटवार्ता

सभामुख र गृहमन्त्रीबीच भेटवार्ता

  • काठमाडौँ/ प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्न गृहमन्त्री बालकृष्ण खाँणले भेट गरेका छन्। बिहीबारको प्रतिनिधिसभा संसदको बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता परियोजनाको विषयमा छलफल हुन नसकेपछि सभामुख र गृहमन्त्रीको भेट भएको हो।

    onlinepatrika
    Arghakhachi

    संसद् बैठक शुक्रबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ। बानेश्वरस्थित संसद भवन परिसर भने निरन्तर तनावग्रस्त भइरहेको बेला गृहमन्त्री खाँणले सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग छलफल गरेका थिए। प्रतिनिधिसभा बैठक स्थगित भएपछि बानेश्वरमा प्रधानमन्त्री देउवाले ओलीसहित एमाले शीर्ष नेतासँग भेट गरेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij