Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

बलात्कारको आरोपमा मुगुका सांसद पक्राउ

बलात्कारको आरोपमा मुगुका सांसद पक्राउ

  • काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । उनलाई नियन्त्रणमा लिइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सांसद बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप छ । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बानियाँले आफुलाई बलात्कार गरेको महिलाको आरोप छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij