Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने विषयका कारण धरापमा परेको सत्ता गठबन्धन अब प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् ।
एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा बोल्दै उनले भने, ‘एमालेले महाभियोग नै लगाएपनि सभामुखलाई हटाउन सक्ने अवस्था छैन् ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij