Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

माओवादीको केन्द्रीय समिति बैठक सोमबार

माओवादीको केन्द्रीय समिति बैठक सोमबार

  • काठमाडौं/ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज आइतबार बस्ने तयारी थियो । तर समय अभाव तथा थप गृहकार्य गर्नुपर्ने भन्दै सोमबारसम्मको लागि स्थगित भएको केन्द्रीय सदस्य दीलिप महर्जनले जानकारी गराए।

    onlinepatrika
    Arghakhachi

    यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गरेका थिए। शुक्रबारको बैठकमा संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाबारे छलफल भएको थियो । बैठकमा नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरुले एमसीसीमा फरक मत राखेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij