Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

माओवादी केन्द्रीय कमिटी बैठक जारी 

माओवादी केन्द्रीय कमिटी बैठक जारी 

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । आज सोमबार गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक १२ बजेपछि मात्रै सुरु भएको हो । 

    onlinepatrika
    Arghakhachi

    यसअघि शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर आज बसेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

    AGNI GROUP

    स्रोतका अनुसार आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij