Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

संविधानमाथि प्रहार भइरहेको छ - प्रचण्ड

संविधानमाथि प्रहार भइरहेको छ - प्रचण्ड

  • काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिले पनि संविधानमाथि लगातार प्रहार भइरहको बताएका छन्। पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ (प्रस्तावित) को केन्द्रीय तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधानमाथि प्रहार रोक्न आफूले सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रचण्डले पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण मुलुकमा भएको परिवर्तनको माओवादीले जस लिन नसकेको बताए । नेपालको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण त्यसको जस लिन नसकेको बताए। प्रचण्डले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकाले पनि माओवादी कम्जोर बनेको बताए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij