Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ गते

एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ गते

  • काठमाडौं/ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ गते बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक र चैत ८ गतेपछि केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी गराए।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय सबै राजनीतिक दलहरु बैशाख ३० गते हुने स्थानीय तहको चुनाव केन्द्रीत छन् । सत्ता गठबन्धनमा रहेका दलहरु आगामी चुनावमा सँगसँगै जानुपर्नेमा जोड दिँदै आएका छन् भने विपक्षी दल एमाले एक्लै चुनावमा जाने बताउँदै आएको छ । राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij