Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आउने

चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आउने

  • काठमाडौं । काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सम्भवत एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुने विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृतसहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाहसम्म पहुँचसम्बन्धि कानुनी व्यवस्था लगायतको काम सकिएको बताए । 
    बन्दरगाहमा हुनुपर्ने सबै काम सकेको र यसै विषयमा शुक्रबार मन्त्रालयमा बैठक पनि रहेको उनले बताए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट