Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

विवेकशील साझाको केन्द्रीय कार्यसम्पादनको बैठक बस्ने

विवेकशील साझाको केन्द्रीय कार्यसम्पादनको बैठक बस्ने


  • काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठक आज दिउसो ३ बजे बस्ने पार्टी निकट स्रोतले जनाएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्थाको बारे छलफल हने जनाइएको छ ।  

    onlinepatrika
    Arghakhachi

    पार्टी निकट स्रोतका अनुसार  राप्रपासँगको एकीकरणको विषयले अहिले पार्टीमा उग्र रुप लिएको छ । रवीन्द्र मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ । 

    AGNI GROUP

    बैठकमा विवेकशील साझा पार्टीको हिजो बसेको केन्द्रीय समितिको वैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारवाही सदर गरेसँगै पार्टीमा विवादका बारे छलफल हुने बताइएको छ ।
      
    विवेकशील साझा पार्टीको हिजो बसेको केन्द्रीय समितिको वैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारवाही सदर गरेसँगै पार्टीमा विवाद उत्पन्न भएको थियो ।

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट