Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

धनकुटाको छथर गाउँपालिकामा एमालेलाई भोट नहाल्न सत्तागठबन्धनको यस्तो अपिल (विज्ञप्ति)

धनकुटाको छथर गाउँपालिकामा एमालेलाई भोट नहाल्न सत्तागठबन्धनको यस्तो अपिल (विज्ञप्ति)

  • धनकुटा । धनकुटा जिल्लाको छथर गाउँपालिकामा एमालेलाई पराजित गर्नको लागि तीन दलीय गठबन्धन भएको छ ।  संघीय सरकारमा भएको सत्तागठबन्धन दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजवादी)बीच स्थानीय तहको निर्वाचनको लागि गठबन्धन भएको छ । 

    onlinepatrika
    Arghakhachi

    तीन दलले गठबन्धन गर्दै एमालेलाई भोट नहाल्न नागरिकलाई अपिल गरेको छ । मंगलबार तीन दलीय गठबन्धन भएको जानकारी दिन विज्ञप्ति जारी गर्दै तीनले एमालेलाई हराउन आफूहरु अब सँगै हिड्ने प्रतिवद्धता गर्दै आफूलाई साथ दिन अपिल गरेको छ । 

    AGNI GROUP

    bigyapti1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट