Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक १ बजे बस्ने

कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक १ बजे बस्ने

  • काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक बुधबार बस्ने भएको छ। समितिको संयोजक रहेको उपसभापति पूर्णबहादुर खड्काले बैठक बोलाएको छ । 

    onlinepatrika
    Arghakhachi

    समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ। स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । 

    AGNI GROUP

    कांग्रेस केन्द्रीय समितिले उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो। समितिलाई पूर्णता दिने विषयमा पनि आज छलफल हुने पुनले जानकारी दिए। बैठक दिउँसो १ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट